पुख्र्यौली नाच संरक्षणमा नयाँ पुस्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन १६ गते । जिल्लाको उत्तरी क्षेत्रका मगर बस्तीका बासिन्दा परम्परागत पुख्यौली नाच संरक्षणमा जुटेका छन् । मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्यौलीको अस्तित्व बचाउन बुढापाका देखि युवा युस्ताले समेत सक्रियता देखाएका हुन् । राम्चे, हिस्तान, शिख, घार लगायत बस्तीका बासिन्दाहरु परम्परागत पुख्यौली नृत्यलाई लोप हुन नदिन संरक्षणमा लागेका छन् । आधुनिक … Continue reading पुख्र्यौली नाच संरक्षणमा नयाँ पुस्ता